हिजो घरबाट निस्कन नपाएका दुर्गा प्रसाई आज सिफल काठमाण्डौँ आएका छन् । उनको समुहले सिफलमा प्रदर्शन गरेको छ । सो प्रदर्शनमा भाग लिन उनी सिफल आएका हुन् । प्रहरीको स्कर्टिङमा उनी सिफल आएका हुन् ।
त्याहाँ प्रसाई समर्थकहरुले भेला भएर प्रदर्शन गरेका छन् भने प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । हिजो तिनकुनेमा प्रदर्शन गर्न खोज्दा प्रशासनले अनुमति नदिईएका कारण समर्थकहरुमाथि प्रहरीले धरपकड गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline