आज दोस्रो दिन सरकारले निषेधित गरेको क्षेत्र तिनकुनेमा प्रदर्शनको नेतृत्व गर्ने तयारी भएपछि प्रहरीले दुर्गा प्रसाईलाई घरबाट निस्कन दिएको छैन । उनी तिनकुने आउने भएपछि प्रहरीले घरबाट निस्कन नदिएको हो ।
प्रसाई समुहलाई सरकारले बल्खुमा प्रदर्शन गर्ने अनुमति दिएको छ । तर हिजो युवा संघले प्रदर्शन गरेको तिनकुनेमै आज प्रसाईले प्रदर्शन गर्ने उद्घोष गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline