बल्खुमा महेश दुर्गा प्रसाई र महेश बस्नेतका कार्यकर्ताबीच ढुंगा हानाहान

बल्खुमा महेश दुर्गा प्रसाई र महेश बस्नेतका कार्यकर्ताबीच ढुंगा हानाहान

  • बिहिबार, मंसिर ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

प्रशासनले दुर्गा प्रसाईं नेतृत्तवको अभियानलाई प्रदर्शनका लागि तोकेको बल्खु क्षेत्रमा युवा संघका कार्यकर्ताहरू पुगेपछि झडप भएको छ।
दुबै पक्षले ढुंगाहानाहान गरेपछि थप प्रहरी बल तैनाथ गरिएको छ । प्रहरीले आ आफ्नो समुहका लागि तोकिएको स्थानमा जान अन्यथा बल प्रयोग गर्न बाध्य हुने चेतावनी दिँदै माईकिङ गरिरहेको छ ।

काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ