नेपाल भ्रमण सकेर चीनीया उच्च स्तरीय टोली श्रीलंका प्रस्थान

नेपाल भ्रमण सकेर चीनीया उच्च स्तरीय टोली श्रीलंका प्रस्थान

  • आइतवार, कार्तिक २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौँ । नेपालको पाँच दिने भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीको सिजाङ स्वायत्त क्षेत्रका सचिव वाङ चुनछेङ नेतृत्वको टोली श्रीलंका प्रस्थान गरेको छ ।

कात्तिक २२ नेपाल भ्रमणमा आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतसँग भेटघाट गरी आइतबार स्वदेश फर्किएको हो ।

श्रीलंकन एयरको उडान नम्बर यूएल १८२ मा चुनछेङ नेतृत्वको ११ सदस्यीय टोली आइतबार दिउँसो साढे २ बजे कोलम्बो उडेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ