प्रधानमन्त्रीको सक्रियताः आफैले घाईते लिएर सुर्खेत गए, हेलिकप्टर घाईते ओसार्न छाडेर बुद्ध एयरको जहाजमा काठमाण्डौँ आँउदै

प्रधानमन्त्रीको सक्रियताः आफैले घाईते लिएर सुर्खेत गए, हेलिकप्टर घाईते ओसार्न छाडेर बुद्ध एयरको जहाजमा काठमाण्डौँ आँउदै

मन्त्रीपरिषद्को बैठक बसेर राहत घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

  • शनिबार, कार्तिक १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुममा पुगेको क्षतिको स्थलगत अवलोकन गर्न बिहानै श्वास्थ्यकर्मी सहित पुगेका प्रधानमन्त्री प्रचण्डले दुबै जिल्लाको भ्रमण गरे । घाईतेहरुलाई भेटे । सात जना घाईतेलाई आफैसँग लगेर सुर्खेतको अस्पतामा पुर्याए । त्यसपछि सो हेलिकप्टर अन्य घाईते ओसार्न लगाएर उनी बुद्ध एयरको जहाज मार्फत काठमाण्डौँ आँउदैछन् ।

काठमाण्डौँमा आजै उनले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । मन्त्रीपरिषद् बैठकबाट राहत र उद्धारको लागि घोषणा गर्ने प्रधानमन्त्रीको तयारी छ ।

उनले दुबै जिल्लामा अधिकारी र नेताहरुसँग छलफल गर्दै उद्धार र राहतमा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएर सुर्खेतबाट काठमाण्डौँ आँउदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ