१२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे। ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् ।
संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग ९युएसएआईडी० की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline