काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ। श्रेष्ठलाई शुक्रबार बिहान आईसीयूबाट जनरल वार्डमा सारिएको उनको नीजि सचिवालयले जनाएको छ।
गृहमन्त्री श्रेष्ठको चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। उनको मुटुको बायाँ धमनीमा महत्त्वपूर्ण ुस्टेनोसिसुदेखिएको र त्यसलाई कम गर्न ुस्टेन्टु राखिएको अस्पतालले जनाएको छ।
ुतेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) ुमा सहभागी हुन चीनको बेइजिङ पुगेका श्रेष्ठलाई हृदयघात भएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline