बीर अस्पतालमा डेंगो सक्रमणको पुष्टीपछि उपराष्ट्रपति यादव सिभिल अस्पतालमा भर्ना

बीर अस्पतालमा डेंगो सक्रमणको पुष्टीपछि उपराष्ट्रपति यादव सिभिल अस्पतालमा भर्ना

  • बिहिबार, अशोज २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण भएको छ ।

स्वास्थ्यमा अचानक समस्या आएपछि उपराष्ट्रपति यादवलाई बीर अस्पतालमा भर्ना गरिएको थियो । डेंगु परीक्षणमा संक्रमण पुष्टि भएपछि बानेश्वरको निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ ।

उपचारमा निजी चिकित्सक डा. सिलवालसँगै सिभिल अस्तालका विशेषज्ञ चिकित्सकहरु खटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले समेत उपराष्ट्रपति यादवको पछिल्लो स्वास्थ्य अवस्थाबारे फोनमार्फत जानकारी लिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ