असोज २० काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा करीब डेढ घण्टा भएको छलफलमा कोशी प्रदेश सरकार , संक्रमणकालीन न्याय सम्बन्धि बिधेयक आदिबारेमा छलफल भएको बुझिएको छ ।
ओलीले कोशी प्रदेशमा मध्यवाधी निर्वाचन हुन नदिन ्रएमालेलाई समर्थन गर्न ओलीले आग्रह गरेको बुझिएको छ ।
यसै गरी आजै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा सरकारलाई प्रभावकारी बनाउने, समाजवादी मोर्चाको कार्यक्रम आदि विषयमा छलफल भएको अध्यक्ष नेपालले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline