१७ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गर्न खोजे पनि पर्याप्त नभएको बताएका छन् । अझ राम्रो कामका लागि प्रचण्डलाई सहयोग गर्नु र दबाब दिनु पर्ने अध्यक्ष नेपालको धारणा छ ।
जनकपुरधाममा आज बिहान आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले अहिले प्रधानमन्त्री कहिले बनिएला भनेर मुख मिठ्याएर बस्न नहुने भन्दै निरन्तर यो सरकारलाई अघि बढाउनु पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline