प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड र अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटबीच भेटवार्ता भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र अल्ब्राइटबीच भेटवार्ता भएको हो।
आइतबार साँझ काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार च्यासल पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो।
एमसीसी परियोजना कार्यन्वयन र यसका चूनौतीका विषयमा अमेरीकी अधिकारीहरुले चासो राखेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline