असोज १० सुर्खेत । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरुको भएको टिप्पणी गरेका छन् ।
वीरेन्द्रनगर आयोजित एमाले प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले ऐजेरु पार्टीभन्दा एमाले जनताको पार्टीका रुपमा स्थापित दल रहेको बताए ।
उनले रास्वपालाई अनेरास्ववियुसँग तुलना गरे । ुउनीहरुले हामीलाई पुराना पार्टी भनिरहेका छन्,ु उनले भने,ु यो देशको एक मात्र विकास र परिवर्तनको नेतृत्व गर्ने पार्टी एमाले हो भन्ने कुरा उनीहरुलाई थाह छैन ।
यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार गुण्डाहरुको सरकार भएको आरोप लगाएका छन्।
यस्तै अध्यक्ष ओलीले कर्णालीमा प्यानल बनाएर चुनाव नलड्न निर्देशन दिएका छन् । उनले सर्वसहमतिमा नयाँ नेतृत्व चयन गर्न निर्देशन दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline