अमेरीकी राष्ट्रपति जो बाईडेनसँग प्रधानमन्त्री प्रचण्डद्धारा भेटवार्ता

अमेरीकी राष्ट्रपति जो बाईडेनसँग प्रधानमन्त्री प्रचण्डद्धारा भेटवार्ता

  • शुक्रबार, अशोज ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असोज ५ अमेरिका । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेट भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड र जो बाइडेनबीच महत्वपूर्ण भेट भएको हो । भेटमा दुईदेशबीचको सम्बन्ध र सहयोगबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

प्रचण्डले न्यूयोर्कमा रहँदा विभिन्न देशका राष्ट्र प्रमुख लगायत राष्ट्रसंघका महासचिव लगायतकासँग उच्च स्तरीय भेटवार्ता गरेका छन् ।

प्रचण्ड आज अमेरीकाबाट चीन जाँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी