उत्तर कोरीयाले दुई वटा व्यालेष्टीक मिसाईल प्रहार गर्यो

उत्तर कोरीयाले दुई वटा व्यालेष्टीक मिसाईल प्रहार गर्यो

  • आइतवार, पुस ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी पुष ३ । उत्तर कोरीयाले समुन्द्री तटमा दुई वटा व्यालेष्टीक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरीया र जापानका अधिकारीहरुले मिसाईल प्रहार भएको पुष्टी गरेपनि यसबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

 

दक्षिण कोरीया र अमेरीकासँग तनाव बढीरहेका बेला उत्तर कोरीयाले निरन्तर लामो तथा छोटो दुरीको हतियार परिक्षण गरीरहेको छ ।

केही समय अघि मात्रै उत्तर कोरीयाले आफ्नो लक्ष्य दुनियाकै शक्तिशाली परमाणु देश बन्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ