पुष २ एजेन्सी । पेरुमा पूर्व राष्ट्रपतिलाई जेल हालेको बिरोधमा प्रदर्शन चर्किएको छ । प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा तीन प्रदर्शनकारीको मृत्यु भएको छ भने ५२ जना घाईते भएका छन् ।
देशमा संकटकाल घोषणा भएको छ । त्याहाँ प्रधानमन्त्री डिना बोलुर्तेले अन्तरीम राष्ट्रपतिको रुपमा शपथ लिएकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline