एजेन्सी पुष २ । युकेनमा जारी युद्धका बीच तनाब बढेका बेला रुसी सीमा नजिक अमेरीकी सेना तैनाथ गरिएको छ । बाल्टिक देश ईस्टोनियामा रुसी बोर्डर नजिक अमेरीकी सेनाको टुकडी तैनाथ भएको त्याहाँको रक्षा मन्त्रालयले जनाएको छ ।
रुसले अमेरीकाको सैन्य गतिविधिको बिरोध गर्दै आएको छ ।
युक्रेनमा जारी युद्धका बीच रुसी आक्रमणको त्रासमा रहेका बाल्टिक देशहरु अमेरीका र युरोपसँग सुरक्षा सहायताको भरमा रहने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline