एजेन्सी पुष १ । युद्ध जारी रहेको दशौँ महिनामा आज फेरी रुसले युक्रेनको राजधानी किभ सहित दर्जनौँ शहरमा ६० बढी क्षेप्यास्त्र प्रहार गरेको छ ।
आज केही रणनीतिक रुपले घातक बम समेत प्रहार भएको युक्रेनी सैन्य अधिकारीहरुको दाबी छ । आक्रमणमा सैन्य संरचना, विद्युत पावर ग्रिड र पानीका लाईनहरुमा क्षति भएको बताईएको छ ।
आज किभ, खारकिभ लगायतका शहरहरुमा क्षेप्यास्त्र हानिएको युक्रेनको दावी छ ।
रुसको परमाणु बम्बर विमान टी ९५ समेत प्रयोग भएको युक्रेनको दावी छ । तर रुसले यो आरोप स्वीकार गरेको छैन ।
यो आक्रमणपछि नागरिकहरु बंकरभित्र प्रवेश गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline