रुस पुरै युक्रेन कब्जा गर्ने रणनीतिमा छ : युक्रेनी सैन्य अधिकारीको दावी

रुस पुरै युक्रेन कब्जा गर्ने रणनीतिमा छ : युक्रेनी सैन्य अधिकारीको दावी

  • शुक्रबार, पुस १, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी पुष १ । १० महिना लामो युद्ध जारी रहेका बेला एक जना रुसी जनरलले रुसले युद्ध अझै लम्ब्याएर पुरै युक्रेन कब्जा गर्ने रणनीति बनाएको दावी गरेका छन् ।

रुसी सेनाका लेफ्टिनेन्ट जनरल ओलेक्सी ग्रोमोभले न्युज ब्रिफिगंमा क्रेमलिनले युद्ध लम्ब्याएर पुरै युक्रेनी भुभाग कब्जा गर्न खोजेको बताएका छन् ।

उनले खारकिव र खेरसन साथै बखमुटमा रुसी सेनाले भारी नोक्सानी पुर्याईरहेको बताएका छन् । उनले युक्रेनलाई हतियार र आर्थिक मद्धत जारी राख्न पनि पश्चिमा देशहरुलाई अपील गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ