अमेरीकाले रुस बिरुद्ध लड्न युक्रेनलाई प्याट्रियोट मिसाईल सिस्टम दिने

अमेरीकाले रुस बिरुद्ध लड्न युक्रेनलाई प्याट्रियोट मिसाईल सिस्टम दिने

  • बुधबार, मंसिर २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर २८ एजेन्सी । अमेरीकाले रुस बिरुद्ध लड्न युक्रेनलाई घातक प्याट्रियोट एयर डिफेन्स सिस्टम दिने तयारी गरेको छ । पेन्टागनले यसको योजना अन्तिम चरणमा पुर्याएको बताईएको छ ।

यो डिफेन्स सिस्टम केही दिनमै युक्रेन पुग्ने अमेरीकी रक्षा अधिकारीहरुले बताएका छन् ।

अमेरीकाको यो मिसाईल सबै भन्दा घातक मध्य एक मानिन्छ ।

युद्ध शुरु भए देखि हाल सम्म अमेरीका र नाटोले युक्रेनलाई अर्बौ डलरको हतियार तथा सैन्य सहायता दिँदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ