एजेन्सी मंसीर २४ । अमेरीकाले रुस र ईरानबीच सैन्य सहकार्य उच्च तहमा पुगेको दावी गरेको छ ।
अमेरीकी रक्षा अधिकारीहरुले रुस र ईरानले सैन्य र प्राविधिक सहयोग आदान प्रदान गरिरहेको अमेरीकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किरबीले दावी गरेका छन् ।
केही समय अघि रुसले युक्रेनमा हमला गर्दा ईरानको शाहिद १३६ ड्रोन प्रयोग गरेको दावी गरिएको थियो ।
यसै गरी उनले रुस र ईरानले सँयुक्त रुपमा अत्यन्त घातक हतियारहरु उत्पादन र विकास गर्न लागि परेको पनि दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline