चीन र साउदीबीच सुरक्षा र उर्जा क्षेत्रमा सहकार्य बलियो बनाउने समझदारी

चीन र साउदीबीच सुरक्षा र उर्जा क्षेत्रमा सहकार्य बलियो बनाउने समझदारी

  • शुक्रबार, मंसिर २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

मंसीर २३ काठमाण्डौँ । चीन र साउदी अरबचीच उर्जा र सुरक्षा क्षेत्रमा सहकार्य बलियो बनाउने समझदारी भएको छ । यसले अमेरीकाको पक्षमा रहँदै आएको साउदीको यो रुझानले अमेरीकालाई भने झड्का लाग्ने देखिएको छ ।

खासगरी सुरक्षा क्षेत्रमा अमेरीकामाथि निर्भर रहँदै आएको साउदी अरबले चीनीया राष्ट्रपति सि जिन पिङको तीन दिने भ्रमणका क्रममा अर्बौ डलरको समझदारी बनेको छ । हाल सि साउदी अरबको भ्रमणमा रहेका छन् ।

सि जिन पिङलाई साउदी राजकुमार विन मोहम्मद सलमानले भव्य स्वागत गरेका थिए ।

दुबै देशका तर्फबाट जारी सँयुक्त विज्ञप्तिमा उर्जा र सुरक्षा क्षेत्रमा रणनीतिक साझेदारीलाई उचाईमा पुर्याउने घोषणा गर्दै युक्रेन युद्धको शान्तिपूर्ण समाधान हुनु पर्नेमा जोड दिईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ