रुस र अमेरीकाले एक एक जना बन्दी साटासाट गरे

रुस र अमेरीकाले एक एक जना बन्दी साटासाट गरे

  • शुक्रबार, मंसिर २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी मंसीर २३ । रुस र अमेरीकाले एक एक जना बन्दी साटासाट गरेका छन् । रुसले अमेरीकी बास्केटबल स्टार ब्रिट्नी गिनरलाई रिहा गरेको छ भने अमेरीकाले रुसी व्यापारी भिक्टर बाउटलाई रिहा गरेको छ ।

प्रिजनर स्वाप अनुसार दुबै देशले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरु सम्बन्धित देशमा पठाएका छन् ।

उनीहरुको साटासाट दुबईमा गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ