साउदी अरबमा चीनीया राष्ट्रपतिलाई भव्य स्वागत

साउदी अरबमा चीनीया राष्ट्रपतिलाई भव्य स्वागत

  • बिहिबार, मंसिर २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

एजेन्सी मंसीर २२ । साउदी अरबको भ्रमणमा पुगेका चीनीया राष्ट्रपति सि जिन पिंगलाई भव्य स्वागत गरिएको छ । साउदी अरबका राजकुमार मोहम्मद विन सलमानले भव्य स्वागत गरेका हुन् ।

लामो समय अमेरीकी पक्षधर रहँदै आएको साउदी अरबले चीनसँगको सामिप्यता बढाँउदै लगेको छ ।

सि को तीन दिने भ्रमणको अबसरमा करीब ३० अर्ब डलरको साझेदारीमा हस्ताक्षर समेत हुँदैछ । सिको यो भ्रमण र सम्झौताले अमेरीकालाई भने मध्यपूर्वमा धक्का पुग्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ