संसद विघटन गर्न खोज्दा पेरुका राष्ट्रपति पेड्रो आफै अपदस्त भए

संसद विघटन गर्न खोज्दा पेरुका राष्ट्रपति पेड्रो आफै अपदस्त भए

  • बिहिबार, मंसिर २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी मंसीर २२ ।  महाअभियोग लगाउदँै पेरुको संसदले त्याहाका राष्ट्रपतिलाई पदमुक्त गरेको छ । राष्ट्रपति पेड्रो कास्टिलोले संसद विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्ने प्रयास गरीरहेका बेला संसदले उनैलाई महाअभियोग लगाएर अपदस्त गरिदिएको हो । विद्रोहको अपराध र महाअभियोगको सामना गर्न नखोजेकोमा उनलाई पक्राउ गरिएको छ ।

उनले आफूमाथि अभियोग दर्ता भएपछि संसद भंग गर्न खोजेको केही घण्टामै बिशेश अधिवेशनले अपदस्त गरिदिएको थियो ।

यसैबीच पेरुको नयाँ राष्ट्रपतिमा पहिलो पटक महिला चुनिएकी छन् । डिना बोलाउर्ते पेरुको ईतिहासमा पहिलो पटक महिला राष्ट्रपतिका रुपमा निर्वाचित भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ