ताईवानी पृथकतावादीको पक्षमा उभिने जुनसुकै शक्तिलाई परास्त गर्न जनमुक्ति सेना तयार छ : चीनीया रक्षा मन्त्रालय

ताईवानी पृथकतावादीको पक्षमा उभिने जुनसुकै शक्तिलाई परास्त गर्न जनमुक्ति सेना तयार छ : चीनीया रक्षा मन्त्रालय

  • मङ्लबार, मंसिर २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

एजेन्सी मंसीर २० । चीनीया रक्षा मन्त्रालयले ताईवानी पृथकतावादीलाई सहयोग गर्ने जुनसुकै तागतलाई परास्त गर्न जनमुक्ति सेना विस्वस्त र सक्षम रहेको बताएको छ ।
ताईवान स्ट्रेनमा अमेरीकी सैन्य गतिविधि बढ्नुका साथै ताईवानलाई भारी मात्रामा हतियार अमेरीकाले बेचिरहेका बेला चीनको यो पछिल्लो टिप्पणी आएको हो ।

जनमुक्ति सेनाले कुनै पनि विदेशी शक्तिलाई पराजीत गर्ने क्षमता रहेको चीनीया रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले बताए ।

प्रवक्ता तान केफेईले ताईवानलाई मुख्य भूमिसँग एकीकरणका लागि चीनले शान्तिपूर्ण प्रयास गर्ने पनि बताए ।

अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीतले तावाईवान आस पास आफ्नो सैन्य उपस्थिति बलियो बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ