एजेन्सी मंसीर १९ । रुसले जी ७ र अष्ट्रेलियाले रुसी कच्चा तेलको मुल्यको सीमा निर्धारण गरेपनि त्यसलाई खारेज गर्दै युक्रेनको सैन्य अभियान नरोकिने स्पष्ट गरेको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले यसले विश्वव्यापी अर्थतन्त्रको स्थिरतामा प्रभाव पारेपनि रुसको सैन्य अभियानमा फरक नपार्ने स्पष्ट पारे ।
रुसी महासंघको अर्थतन्त्र सबै आवस्यकता र स्थीरताका लागि सक्षम रहेको भन्दै सैन्य अभियान सञ्चालनमा कुनै समस्या नआउने उनको भनाई छ ।
अमेरीका र युरोपले रुस बिरुद्ध अनेक प्रतिवन्ध लगाए पनि रुसको कार्बाही रोकिएको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline