एजेन्सी मंसीर १९ । इटालीमा वामपन्थी पार्टीहरु र ट्रेड युनियनहरुले दशौँ हजारको बिरोध र्याली निकाल्दै युक्रेनलाई हतियार नदिन दबाब दिएका छन् ।
उनीहरुले मजदुरहरुको तलव वृद्धि गर्न र युक्रेनलाई थप हतियार नदिन माग गरेका छन् ।
राजधानी रोमका सडकहरुमा दशौँ हजार प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।
ईटालीमा दक्षिणपन्थी दलको प्रधानमन्त्री चयन भए लगत्तै युक्रेनको साथमा रहने र हतियार दिने घोषणा गरेपछि बिरोध हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline