एमालेले जाँड खुवाएर मान्छे पठाएर आफूमाथि आक्रमण गराएको डा. बिरोध खतिवडाको प्रतिकृया

एमालेले जाँड खुवाएर मान्छे पठाएर आफूमाथि आक्रमण गराएको डा. बिरोध खतिवडाको प्रतिकृया

  • बुधबार, कार्तिक २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २३ मकवानपुर । एकीकृत समाजवादीका महासचिव एवं मकवानपुर क्षेत्र नं १ का उम्मेद्धार डा. विरोध खतिवडाले आफूमाथि एमालेले जाँड खुवाएर पठाएका केही मान्छेले आक्रमण गराएको प्रतिकृया दिएका छन् ।

गठबन्धनले चुनाव जित्ने निश्चित देखेपछि अत्तालिएर एमालेले चुनावी सभामा जाने क्रममा आफूमाथि आक्रमण गराएको उनले दावी गरेका छन् ।

सभामा जाने क्रममा हिजो उनीमाथि हमला भएको थियो ।

मनहरीमा चुनावी सभामा जाने क्रममा एक व्यक्तिले खतिवडामाथि आक्रमण गर्न जाँदा आफै लडेको र उनलाई प्रहरीले उद्धार गरेको गठबन्धनको दावी छ ।

खतिवडाले राजालाई पछार्न, केपी ओलीलाई पछार्न यही ज्यान लडेको भन्दै एमालेलाई हिम्मत भए आमने सामने आउन चूनौती पनि दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ