तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

तान्जानियाको भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै विमान खसेको थियो।

अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन। प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो। अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउँन बाँकी छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ