रुसले आफ्नो नियन्त्रणमा रहेको युक्रेनी शहरमा लेनिनको शालिक बनाउने

रुसले आफ्नो नियन्त्रणमा रहेको युक्रेनी शहरमा लेनिनको शालिक बनाउने

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

कार्तिक २० एजेन्सी । रुसले आफ्नो नियन्त्रणमा रहेको युक्रेनी शहर मेलितोपोलमा कम्युनिष्ट नेता लेनिनको शालिक बनाउने भएको छ ।

त्याहाँ पहिला रहेको शालिक अमेरीका यूरोप समर्थित विद्रोहीले सन् २०१४ को विद्रोहपछि सत्ता लिएपछि २०१५ मा युक्रेनमा रहेका लेनिनका शालिकहरु भत्काएको थियो ।

जपोरेजिया क्षेत्रमा पर्ने उक्त शहरमा बोल्सेभिक नेतालाई सम्मान गर्दै शालिक पुनः निर्माण गर्न लागिएको सो क्षेत्रका प्रशासन प्रमुख भ्लादीमीर रोगोभले टेलिग्राममा उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ