कार्तिक १९ काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो अहिलेको गठबन्धन खञ्चुवा र बिचार बिहीन रहेको भन्दै यो मृत अवस्थामा पुगेको टिप्पणी गरेका छन् । यो गठबन्धनको डेथ भईसकेकाले मंसीर ४ को चुनाव पछि एमालेको एकल बहुमतको सरकार बन्ने उनले ठोकुवा गरे ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले या
मृत गठबन्धनलाई कसैले पम्पिङ गरिराखेकाले खाँदै पचाउदै हिँडेको मंसीर ४ पछि पनि जनमत पाए यो गठबन्धनले देश कंगाल पार्ने उनको दावी छ ।
देश बनाउन एमालेले मात्रै सक्ने भन्दै एमाले राष्ट्रिय शक्तिका रुपमा अघि आउने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline