काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।
यसै गरी विभिन्न आर्थिक विकासका योजनाहरु अघि सार्दै माओवादीले पाँच वर्ष भित्र देशमा समाजवादको आधार तयार पार्ने उल्लेख गरिएको छ ।
हेर्नुस् घोषणा पत्रको पूर्ण पाठ :
https://www.mirmireonline.com/wp-content/uploads/2022/10/CPNMaoist.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline