राप्रपाको प्रतिस्पर्धी एमाले हो, हामी यो पटक ३० लाख भोट ल्याउछौँ : राजेन्द्र लिङदेन

राप्रपाको प्रतिस्पर्धी एमाले हो, हामी यो पटक ३० लाख भोट ल्याउछौँ : राजेन्द्र लिङदेन

  • आइतवार, कार्तिक ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

कार्तिक ६ काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले यो चुनावमा एमालेसँग प्रतिस्पर्धा हुने बताएका छन् । आज तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले काँग्रेस, माओवादी खुम्चिसकेको पार्टी भन्दै राप्रपा उनीहरु भन्दा ठूलो हुने दावी गरे ।

निर्वाचन जित्न एमालेसँगै तालमेल गरेका लिङदेनले अहिले १४० सिटमा उम्मेद्धारी दिएको भन्दै काँग्रेस माओवादीको हिशाबै नभएको बताए ।

उनले राप्रपा अव अग्रणी पार्टी बन्ने दावी पनि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ