ईटालीकी दक्षिणपन्थी धारकी प्रधानमन्त्री जर्जियो मेलोनीले शपथ लिएकी छन् । उनी इटालीको पहिलो महिला प्रधानमन्त्री हुन् ।
हाल युक्रेन युद्ध, आप्रवासी समस्या र आर्थिक संकट र उर्जाको .संकट बढेका बेला उनी प्रधानमन्त्री बनेकी छन् ।
नेटो सदस्यको रुपमा ईटालीले पनि रुसमाथि प्रतिवन्ध लगाएको छ । जसका उर्जाको आपुर्ति कम हुँदा देशभित्र विरोधहरु बढ्न थालेको छ । यस्तो बेला उनले कसरी संकटको समाधान गर्नेछिन् । युरोपेली अन्य देशहरुले प्रतिक्षा गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline