कार्तिक ५ विराटनगर । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावका लागि केपी ओलीले पनि गठबन्धन गरेको भन्दै आफूहरुको गठबन्धन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि भएको बताएका छन् ।
गठबन्धनका कार्यकर्ताहरुको विराटनगरमा आयोजित भेलालाई संवोधन गर्दै देउवाले आफूले यस अघि नै हँसिया हथौडामा मतदान गरेको भन्दै गठबन्धनमा भएको सहमति अनुसार मतदान गर्न कार्यकर्ताहरुलाई अपील गरे ।
उनले गठबन्धनले आगामी निर्वाचन जित्नै पर्ने अवस्था रहेकाले नकारात्मक नहुन कार्यकर्ताहरुसँग आग्रह गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline