एजेन्सी कार्तिक ४ । पाकिस्तानका पूर्व प्रधानमन्त्री ईमरान खानलाई त्याहाँको निर्वाचन आयोगले झड्का दिएको छ । उनले सम्पत्ति विवरण पेश गर्दा स्रोत उल्लेख नगरेको भन्दै आगामी पाँच वर्ष निर्वाचन लड्न अयोग्य घोषित गरिदिएको हो ।
यो सँगै उनको सांसद पद समेत समाप्त हुनेछ ।
केही दिन अघि विभिन्न ठाँउमा भएको निर्वाचनमा खानको पार्टीले अग्रताका साथ बिजय हासिल गरेको थियो ।
खानलाई कहिले भ्रष्टाचार मुद्धामा त कहिले विभिन्न अभियोगमा सरकारले कार्बाही गर्ने प्रयास गरीरहेको थियो । त्यसो सफल हुन नसकेका बेला खानलाई आयोगले यस्तो फैसला गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline