गठबन्धनको पक्षमा भोट हाल्न शीर्ष नेताहरुको कार्यकर्तालाई निर्देशन

गठबन्धनको पक्षमा भोट हाल्न शीर्ष नेताहरुको कार्यकर्तालाई निर्देशन

  • शुक्रबार, कार्तिक ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

कार्तिक ४ पोखरा । गठबन्धनका शीर्ष नेताहरुले माथि सबै कुरा मिलिसकेकाले तल विवाद नझिक्न र उम्मेद्धारहरुलाई जिताउने गरी परिचालित हुन निर्देशन दिएका छन् ।

आज पोखरामा आयोजित सँयुक्त प्रशिक्षण कार्यक्रममा बोल्दै काँग्रेस सभापति शेर बहादुर देउवाले माथि सबै मिलिसकेकाले तल विवाद नगर्न र आधिकारीक उम्मेद्धारहरुलाई जिताउने गरी परिचालित हुन निर्देशन दिएका छन् ।

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको पनि स्पष्ट पारे ।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब गठबन्धन ऐतिहासिक आवस्यकताका आधारमा संविधान र लोकतन्त्रका लागि बनेको भन्दै यसको पक्षमा मत नदिदा पाप लाग्ने भन्दै सबैलाई मिलेर अघि बढ्न निर्देशन दिए ।

यसै गरी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रतिगामीहरुलाई परास्त गर्न पनि गठबन्धनको पक्षमा एकजुट भएर उभिन आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ