सेनाको तालिम केन्द्रमा पुगेर आफैले गोली फायर गर्दै पुटिनले जवानको मनोवल बढाए ( भिडियो सहित )

सेनाको तालिम केन्द्रमा पुगेर आफैले गोली फायर गर्दै पुटिनले जवानको मनोवल बढाए ( भिडियो सहित )

  • शुक्रबार, कार्तिक ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी कार्तिक ४ । युक्रेनमा बिशेष सैन्य अभियान जारी राखेको रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले मोभिलाईजेसनका क्रममा भर्ती गरिएका दुई लाख नयाँ सेनाको तालिम केन्द्रको अवलोकन गरेका छन् ।

रक्षामन्त्री सरगेई सुगोभ सहित पुगेका उनले सेनाको हतियार, जुत्ता, लत्ता कपडा सबैको अवस्था हेर्दै आफूले पनि बंकरमा बसेर गोली फायर गरेका थिए ।

अहिले रुस र युक्रेनबीचको युद्ध तीव्र भएका बेला पुटिन सैनिक क्याम्पमा पुगेर हौसला प्रदान गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ