कार्तिक ३ एजेन्सी । बेलायतको राजनीतिमा अस्थीरताको संकट देखिएको छ । बेलायतमा कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेकी लिज ट्रसले आज अचानक राजीनामा दिएकी छन् ।
उनले चाल्र्स समक्ष राजीनामा पेश गरीसकेकी छन् ।
अब बेलायतमा अर्को साता नयाँ प्रधानमन्त्रीका लागि नेतृत्वको खोजी शुरु हुनेछ ।
लिजले विभिन्न मन्त्रीहरु हेरफेर गर्दै विभिन्न आर्थिक एजेण्डा अघि सारे पनि त्यो पूरा गर्न नसकेपछि व्यापक आलोचना भएको थियो ।
यही बेला उनले अचानक राजीनामा दिएकी हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline