१ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । चुनाव प्रचार प्रसारका क्रममा झापामा रहेका उनी अस्वस्थ भएपछि आजका चुनावी कार्यक्रमहरु स्थगित गरिएका छन् ।
उनलाई ज्वरो आएकाले घरमै औषधी खाएर आराम गरिरहेको एमाले झापाका नेताहरुले बताएका छन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline