हाम्रो गठबन्धन पवित्र छ, केपी ओलीको गठबन्धन अपवित्र हो : माधव नेपाल

हाम्रो गठबन्धन पवित्र छ, केपी ओलीको गठबन्धन अपवित्र हो : माधव नेपाल

  • मङ्लबार, कार्तिक १, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

कार्तिक १ काठमाण्डौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेतृत्व गरेको गठबन्धन अपवित्र भएको टिप्पणी गरेका छन् ।

गठबन्धनले आज ललितपुरमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरुको गठबन्धन भने पवित्र भएको दावी गरे ।
गठबन्धनले धेरै ठाँउमा चुनाव जित्छ भने पछि विपक्षीहरुले अपवित्र गठबन्धन गरेर भ्रम फिजाउन खोजेको उनको आरोप छ ।

उनले ओलीले संविधान माँस्ने कदम गरेपछि गणतन्त्र र संविधान जोगाउन अहिलेको सत्ता गठबन्धन बनेको स्मरण गराए ।

संविधान र लोकतन्त्र जोगाउन बनेको यो गठबन्धन चुनाव पछि पनि कायम रहने उनले विस्वास गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ