ओलीप्रति लक्षित गर्दै प्रचण्डले भने, गोरुगाढावालाहरु अझै सच्चिएका छैनन् ( भिडियो सहित )

ओलीप्रति लक्षित गर्दै प्रचण्डले भने, गोरुगाढावालाहरु अझै सच्चिएका छैनन् ( भिडियो सहित )

  • मङ्लबार, कार्तिक १, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

कार्तिक १ ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीलाई लक्षित गर्दै अझै पनि गोरुगाडा प्रवृतिका नेताहरु नसुध्रिएको कटाक्ष गरेका छन् ।

गठबन्धनको चुनावी अभियानलाई संवोधन गर्दै प्रचण्डले गोरुगाढा प्रवृतिकाहरुले देशलाई प्रतिगमनतिर लैजान खोजेकाले त्यसलाई परास्त गर्न गठबन्धन बनेको बताए ।

उनले १२ बुदे सहमति र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने काँग्रेस, माओवादी र एमालेको माधव नेपाल अहिले सँयुक्त गठबन्धनमा रहेको र संविधान र लोकतन्त्रको रक्षा गर्दै देशको समृद्धिलाई अघि बढाउन क्रियाशील रहेको बताए ।

प्रचण्डले ओली नेतृत्वको गठबन्धन राजावादी, प्रतिगमनकारी र देश बिखण्डन गर्न चाहनेहरुको प्रतिगामी गठबन्धन भएको पनि टिप्पणी गरे ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ