राप्रपा नेपालका कमल थापा ओलीको शरणमा पुगेपछि असन्तुष्ट पाँच पदाधीकारी पुगे प्रचण्ड भेट्न

राप्रपा नेपालका कमल थापा ओलीको शरणमा पुगेपछि असन्तुष्ट पाँच पदाधीकारी पुगे प्रचण्ड भेट्न

  • मङ्लबार, कार्तिक १, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

कार्तिक १ काठमाण्डौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू खुसी चुनाव जित्नकै ओली ओलीको शरणमा पुगेर सूर्य चिन्हमा चुनाव लड्ने व्यक्तिगत सहमति गरेर अन्यलाई तीरबाटै लड भन्ने आदेश दिएपछि असन्तुष्ट पाँच पदाधीकारी प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् ।

पाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन्।

भेटमा माओवादी नेतृ पम्फा भुषाल पनि सहभागी थिईन् ।

भेटमा प्रचण्डले राप्रपा नेपालसँग बिचार र सिद्धान्त नमिले पनि राष्ट्रियताको मुद्धा मिल्ने बताएका थिए ।

त्यसपपछि राप्रपा नेपालका पदाधीकारीले प्रचण्डलाई निर्वाचन जिताउन गोरखामा सहयोग गर्ने, गठबन्धनलाई सके सम्म सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उनीहरुले तत्कालै पार्टी प्रवेश नगर्ने तर सहयोग गर्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ