रुसी लडाकु विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

रुसी लडाकु विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

  • मङ्लबार, कार्तिक १, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी कार्तिक १ । रुसी लडाकु विमान सुखोई ३४ ईन्जिनमा आगलागी भएर एक अपार्टमेन्टमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ ।

अपार्टमेन्ट भवनमा ठोक्किएर आगलगी हुँदा चार जना मानिसको मृत्यु भएको रुसले जनाएको छ ।

विमानका पाईलट भने सुरक्षित रुपमा निकालिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ