अमेरिकाले इरानमा हिंसा भड्कायोः राष्ट्रपति इब्राहिम रायसी

अमेरिकाले इरानमा हिंसा भड्कायोः राष्ट्रपति इब्राहिम रायसी

  • सोमवार, अशोज ३१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

तेहरान, ३१ असोज

इरानी राष्ट्रपति इब्राहिम रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानमा ‘अराजकता, आतंक र विनाश’ भड्काएको आरोप लगाएका छन् । प्रहरी हिरासतमा रहेकी एक युवतीको मृत्युपछि इरानमा हिंसा भड्किएको छ ।

‘अमेरिकी राष्ट्रपति आफ्नो टिप्पणीमार्फत अर्को देशमा अराजकता, आतंक र विनाश भड्काउन अनुमति दिएका छन्’, रायसीले भने ।

युवतीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शन भएको छ । प्रहरीसँगको झडपमा ८० भन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ गिरफ्तार भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ