रुसी सेना पुग्यो बेलारुस, सीमामा सँयुक्त पौज तैनाथ हुने

रुसी सेना पुग्यो बेलारुस, सीमामा सँयुक्त पौज तैनाथ हुने

  • आइतवार, अशोज ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

एजेन्सी असोज ३० । रुसी सेनाको एक टुकडी बेलारुस पुगेको छ । बेलारुसले रुसलाई समर्थन गर्दै आएका कारण नेटो र युक्रेनले बेलारुसमा आतंकवादी हमला गर्न सक्ने भन्दै यस अघि त्याहाँका राष्ट्रपति लुकासेन्कोले सँयुक्त फौज तैनाथ गर्ने बताएका थिए ।

सोही बमोजिम रुसी सेना बेलारुस पुगेको हो । जहाँ युक्रेनी सेनामा दुवै देशका दशौँ हजार सेना तैनाथ हुनेछ ।

मिन्सक सम्झौता अनुसार बेलारुसमा सुरक्षा खतरा पैदा भए रुसले मद्धत गर्ने भनिएको छ । जस अनुसार बेलारुसमा रुसी सेना तैनाथ गरिएको हो ।

यसैबीच युक्रेनको बोर्डर नजिक रुसी सेनाको तालिम केन्द्रमा गोली चल्दा ११ जना नयाँ सैनिकको मृत्यु भएको छ । अन्धाधुन्ध गोली चल्दा अन्य १५ जना घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ