युक्रेनलाई नष्ट गर्ने योजना छैन, तर नेटो देश सिधै युद्धमा आए विश्वमा उथलपुथल हुन्छः पुटिन

युक्रेनलाई नष्ट गर्ने योजना छैन, तर नेटो देश सिधै युद्धमा आए विश्वमा उथलपुथल हुन्छः पुटिन

  • शनिबार, अशोज २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

असोज २९ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले युक्रेनलाई नष्ट गर्ने रुसको कुनै योजना नरहेको स्पष्ट पारेका छन् । युक्रेनको सैन्य र क्रिटिकल संरचनामा आक्रमण गरेको केही दिन पछि पुटिनले यस्तो बताएका हुन् । काजकस्तानको भ्रमणमा रहेका बेला पुटिले तत्काललाई युक्रेनमा शसक्त आक्रमणको आवस्यकता नरहेको बताए ।

तर उनले यदी नेटो सेनाले रुससँग सिधै युद्धमा सामेल भए यसले विश्व व्यापी विध्वंश निम्त्याउने चेतावनी दिए ।

हाल अमेरीका र नेटो देशको हतियार , प्रविधि र पैसाको प्रयोगबाट युक्रेनले रुससँग युद्ध थेगिरहेको छ । नेटो सिधै युद्धमा भने सामेल छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ