उत्तर र दक्षिण कोरीयाबीच पनि तनाव बढ्दै, लगातार क्षेप्यास्त्र परीक्षण पछि सीमामा किमले पठाए लडाकु विमान

उत्तर र दक्षिण कोरीयाबीच पनि तनाव बढ्दै, लगातार क्षेप्यास्त्र परीक्षण पछि सीमामा किमले पठाए लडाकु विमान

  • शुक्रबार, अशोज २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी असोज २८ । उत्तर र दक्षिण कोरीयाबीच पनि लगातार सैन्य तनाव बढ्दैछ । एक पछि अर्को उत्तर कोरीयाली क्षेप्यास्त्र परीक्षण पछि अमेरीकासँग दक्षिण कोरीयाले सैन्य अभ्यास गरेको थियो ।

यो अभ्यासपछि आक्रामक बनेको उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनले लडाकु विमानहरु दक्षिण कोरीयाको सीमामा पठाएका छन् ।

साथै जापानी समुन्द्रमा दर्जनौँ रकेट प्रहार भएको पनि खबर छ । दुई कोरीयाबीच लामो समयदेखि तनावग्रस्त रहेको सम्बन्ध विष्फोटक अवस्थामा पुग्न लागेको भन्दै चिन्ता जनाउन थालिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ