एमालेलाई झड्काः रुपन्देहीका ३७ नेता कार्यकताले छाडे पार्टी

एमालेलाई झड्काः रुपन्देहीका ३७ नेता कार्यकताले छाडे पार्टी

  • बुधबार, अशोज २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२६ असोज, काठमाडौं । चुनावको मुखमा घनश्याम भुषाललाई टिकट नदिएपछि असन्तुष्ट रुपन्देहीका ३७ एमालेका नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । घनश्याम भूसाल निकट रुपन्देहीका ३७ जना नेताले नेकपा एमाले छाडेका हुन् ।

बुधबार विज्ञप्ति निकालेर उनीहरुले एमालेबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

एमाले छाड्नेहरुमा लुम्बिनी प्रदेश कमिटी सदस्यद्धय सरोजकुमार यादव र शैलेन्द्र उपाध्याय, रोहिणी गाउँपालिका सचिव इन्द्रजीत कुमार राय लगायत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ