अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

अर्घाखाँचीका गठबन्धनका उम्मेदवारकाे दाबी- समृद्धिका लागि हामीले नै जित्नुपर्छ

  • सोमवार, अशोज २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

अर्घाखाँची, २४ असाेज । सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनाेनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेकाे साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारकाे रक्षाकाे लागि आफुहरूले जित्नैपर्ने बताएका हुन् ।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदकाे उम्मेदवार पुष्पा भुसालले आफुहरू जितकाे नजिक रहेकाे भन्दै संविधान रक्षाकाे लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन् ।

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ